घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
मुस्ताङ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा निर्माणाधीन चक्रपथ सम्पन्न भएसँगै आवागमन सहज भएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक आयोजना सात वर्षमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





