गायक चौलागाईं अमेरिकामा जर्सी सिटी काउन्सिलद्वारा सम्मानित
काठमाडौं । अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले पाश्र्वगायक तथा संगीतकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । काउन्सिलले नेपाली संगीतको समकालीन यात्रामा एक प्रभावशाली र प्रेरणादायी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





