गौरी मल्लले साइन गरिन् ‘मनबिनाको धन २’
काठमाडौं । अभिनेत्री गौरी मल्ल आगामी फिल्म ‘मनबिनाको धन २’मा अनुबन्धित भएकी छन् । टंक बुढाथोकीले निर्देशन गर्ने यो फिल्ममा यसअघि सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी लगायत अनुबन्धित छन् । किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायत पनि हुनेछन् । लगायतका अनुभवी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





