गतवर्ष कम मुद्दा फर्स्यौट गर्नेमा पूर्वप्रधान्यायाधीश राउत र प्रधानन्यायाधीश शर्मा
पूर्व प्रधानन्यायाधीश राउतले दैनिक ३ दशमलब ५३ मुद्दा फैसला गरे । उनीपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सबैभन्दा कम मुद्दा फैसला गर्ने न्यायाधीशमा पर्छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





