गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ
३२ असार, काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट ८९ जना, ललितपुरबाट ५ जना र भक्तपुरबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा आएका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





