गणेशको परिवारसँग माफी माग्दै सुहाङले भने– कानुन निर्माणमा पुगेकाले सरकारतिर मात्रै औंला नदेखाऔं
२५ असार, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा सरकारलाई मात्रै औंला देखाएर कानुन र नीति निर्माण तहमा पुगेकाहरू मुक्त हुन नसक्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेपालीको आत्मदाहपछिको उत्पन्न घटनाबारे लामो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





