गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
काठमाडौँ । जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान ११ः१९ बजे निधन भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले आधिकारिक विज्ञप्ति जारी गरेर यसबारे जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





