गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
काठमाडौँ । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार नेपालीको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको थियो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





