गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो । उनी पहिले ११ कठ्ठा जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्थिन् । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त छिन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





