गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
सुर्खेत । असार ३१ गते पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१, तालागाउँस्थित कर्णाली नदीमा बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ। नदीमा बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका–३ का २९ वर्षीय राम बहादुर भण्डारीको शव आइतबार बेलुका भेटिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





