‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
न्युयोर्क । ‘गडजिल्ला भर्सेस कङ’ चलचित्रकी अभिनेत्री केली हटलको १८ वर्षको उमेरमा मंगलबार कार दुर्घटनामा परेर निधन भएको छ । उनको निधनको खबर उनका बुबा जोसुआ हटलले फेसबुक लाइभस्ट्रिम मार्फत सार्वजनिक गरेका हुन् । भेराइटीका अनुसार उनका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




