सुस्ता समस्या समाधान गर्न सरकारसँग अभियानको माग
बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग माग गरेका छन्। आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभियानले नेपालको भूमि तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





