सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर ‘प्रतिगमन’ पराजित गर्नैपर्छ : ओली
ओलीले भनेका छन्, ‘यो प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





