एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
बेइजिङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्ना कर्मचारीलाई कामका क्रममा अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको क्लाउड कोड प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । चीनसँग सम्बन्धित प्रयोगकर्तालाई पहिचान गर्न सक्ने केही विशेषताबारे विवाद उत्पन्न भएपछि यस्तो निर्णय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





