एन्डी बर्नह्याम बने बेलायतका ५९औं प्रधानमन्त्री
एन्डी बर्नह्याम आधिकारिक रूपमा बेलायतको ५९औं प्रधानमन्त्री बनेका छन्। बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा एन्डी बर्नह्यामले राजनीतिलाई ‘राम्रोसँग काम गर्ने’ वाचा गरे । उनले बकिङ्घम दरबारबाट आइपुगेपछि डाउनिङ स्ट्रिटमा सम्बोधन गरेका हुन् । जहाँ उनलाई राजा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





