एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वप्रवक्ता तथा साविक एकता महाधिवेशन आयोजक समितिका सदस्य–सचिव गंगाधर गौतमले वर्तमान नेतृत्वले संस्थाको वृहत् एकताको मर्म विपरीत एकपक्षीय ढङ्गले काम गरिरहेको आरोप लगाएका छन्। आइतबार जारी प्रेस विज्ञप्तिमार्फत उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





