एमालेको नजरमा सरकारको १०० दिन: ‘विधिको शासन कायम गर्न सरकार असफल’
काठमाडौं । नेकपा एमालेले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको १०० दिनको समीक्षा गरेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै बालेन सरकारको सय दिनको वाचा र यथार्थको समीक्षा गरेको हो। विज्ञप्तिमा मानव अधिकार आयोग र अन्य विभिन्न आयोगका दर्जनौँ प्रतिवेदनहरू ३०…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





