त्रिविको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा.थापालाई शुक्रबार नियुक्त गरेका हुन् । यसअघि थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




