एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसबिचको गठबन्धन भत्किएर बनेको एमाले–नेकपा गठबन्धनमा कोशी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति छ । तर, एमालेभित्रैको विवादले भने उक्त सहमतिअनुसार को मुख्यमन्त्री बन्ने भन्ने विवाद चर्किएको छ । एमालेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





