एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ५ दिन म्याद थप
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध फेरि ५ दिनको म्याद थप भएको छ । विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि थप ५ दिन म्याद दिने आदेश गरेको हो । यसअघि विशेष अदालतले पौडेललाई पहिलो चरणमा सात दिन र दोस्रो चरणमा ३ दिन र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





