५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
काठमाडौँ । सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी अघि बढाएको निजामती सेवा विधेयकको नयाँ मस्यौदाका कारण स्वास्थ्य सेवा क्षेत्रमा ठुलो प्रभाव पर्ने देखिएको छ । यदि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





