इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आइतबार ‘बृहत् एकता, साझा प्रतिबद्धता’ भन्ने नाराका साथ प्रदेश भेला गर्यो । कार्यक्रमको आयोजक प्रदेश समिति भनिए पनि प्रदेश समितिका सभापति उद्धव थापा अनुपस्थित रहे । डा. शेखर कोइरालालाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





