एमाले सांसद राजेन्द्र राईले सभामुखको अपहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक स्थगित
प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख र सभाको अपहेलना गरेको भन्दै भएको विवादले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





