एमाले सांसद राईले समामुखले कान सुन्नुहुन्छ कि हुन्न? भनी दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको रूलिङ
सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न? भनी दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन रूलिङ गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





