एमाले सांसद पोर्तेलको चिन्ता– चुरे संरक्षणमा आवश्यक बजेट विनियोजन देखिएन
४ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले चुरे क्षेत्रमा संरक्षणमा आवश्यक बजेट विनियोजन नभएको देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै चुरे पहाड संरक्षणका लागि विभिन्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





