एमाले सांसद पद्मा अर्याल भन्छिन् : रास्वपा ‘वासिङ मेसिन’ बन्यो
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अर्यालले सरकारको सय दिनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै रास्वपाले चुनावअघि उठाएको ‘जान्नेलाई छान्ने’ नाराको विपरीत काम गरेको बताइन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





