एमाले पनि बाहिरियो संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट
बिहीबार एमालेका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै बाहिरिएको जानकारी दिएका हुन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





