‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
जनकपुरधाम । जेनजी आन्दोलन अघिसम्म केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन थियो । प्रदेशहरुमा पनि साेही गठबन्धनले सत्ता हातमा लियो । जेनजी आन्दोलनले सङ्घमा गठबन्धन सरकार त ढल्यो, तर प्रदेशमा साेही गठबन्धनले निरन्तरता पाइरहेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





