द्वन्द्वकालीन मुद्दाका पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको सिफारिस कार्यान्वयनमा ढिला भयो : अध्यक्ष मगर
२४ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकारसमक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । उनले आयोगले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





