दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पार्वती’को हाल धमाधम डबिङ भइरहेको छ। यसै क्रममा फिल्मकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन् । उनले मंगलबार आफ्नो भागको डबिङ सकाएकी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





