डिजिटल सुरक्षा गर्न नेपालमा कानुनको आवश्यकता छ : समिक्षा बास्कोटा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य समिक्षा बास्कोटाले नेपालमा डिजिटल सुरक्षा, डेटा संरक्षण र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताएकी छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





