डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
ललितपुर । ललितपुरको डीएभी कलेजको चौथो तलाबाट हामफालेका एकजना विद्यार्थीको मृत्यु भएको छ । सोमबार कलेजको छतबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





