ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ले शनिबार राति भरतपुर महानगरपालिका–२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा आमा–छोराको मृत्यु भएको छ । वर्षौँदेखि स्थानीय बस्तीमा आतंक मच्चाउँदै आएको ध्रुवेलाई समयमै नियन्त्रणमा लिन नसक्दा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





