धितोपत्र व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्यान्ह १२:०० बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दै छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने उक्त बैठकमा पुँजी बजारको वर्तमान अवस्था,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





