धितोपत्र व्यवसायीसँग भेटघाट गर्दै प्रधानमन्त्री बालेन
४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे उक्त छलफल हुनेछ । उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





