धितोपत्र व्यवसायका समस्या समाधानका लागि प्रधानमन्त्रीको प्रतिबद्धता
४ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरुसंग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





