ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
खोटाङ । निर्माण व्यवसायीले समयमा काम पूरा नगर्दा खोटाङका दुई सडकको कालोपत्रे योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसेँलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





