धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदान
२ साउन, तेह्रथुम । पहाडी जिल्लाका गाउँहरू अहिले एउटा साझा समस्यासँग जुधिरहेका छन । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर, गाउँ रित्तिँदै जानु, ज्येष्ठ नागरिकको संख्या बढ्नु, विपन्न परिवारको आर्थिक संकट तथा आधारभूत सेवामा सीमित पहुँचजस्ता चुनौतीबीच तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





