धान रोपाइँमा किसानकाे लागत बढ्यो
जनकपुरधाम । मधेसका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । धान रोपाइँका लागि सिँचाइ तथा मलखादकाे समस्या त छँदैछ, यो वर्ष जोताइ खर्च बढेका कारण मारमा परेको किसान बताउँछन् । डिजेलको मूल्यवृद्धिसँगै ट्र्याक्टरबाट खेत जोत्ने शुल्क
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




