धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
४ साउन, काठमाडौं । देशका मुख्य राजमार्गमध्ये नारायणगढ–मुग्लिन सडकखण्डको धादिङस्थित बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ । धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध छ । गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





