देशका विभिन्न स्थानमा बालिका र वृद्धसहित ६ जना मृत फेला
देशका विभिन्न जिल्लामा शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका फरक-फरक स्थानमा उनीहरू मृत फेला परेका हुन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





