देश विकास गर्नुपर्यो!
सामाजिक सञ्जालमा गाली गर्नेहरू मलाई चाखलाग्दा लाग्छन्। उनीहरूका शब्दमा रिस, उत्तेजना, घृणा र निराशा मिसिएको हुन्छ। ती प्रतिक्रियालाई हाम्रो समयको मनोविज्ञान पढ्ने सामग्रीका रूपमा पनि हेर्न सकिन्छ। पछिल्लोपल्ट मलाई एउटा प्रतिक्रिया आयो...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




