काठमाडौंमा मेलम्चीको पानी आपूर्ति बन्द
मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





