बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। सम्बन्धित निकायले शुक्रबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





