दङ्गीशरणको बागरमा छैन खानेपानी
२२ असार, तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ । गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ । त्यतिमात्रै नभई मुहानमा गएर पनि एक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





