दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
बङ्गलादेशको दक्षिण–पूर्वी दुई जिल्लामा बुधबार राति र बिहीबार बिहान परेको वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ र धेरै घरहरूमा क्षति पुगेको छ । बुधबार राति र बिहीबार बिहान बन्दरबान जिल्लामा दुई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





