दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
सुर्खेत । दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता, निरन्तरता तथा दिगोपना घोषणा भएको छ । आइतबार एक कार्यक्रमकाबिच उक्त घोषणा गरिएको हो । जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिहरू र कर्णालीका सामाजिक विकासमन्त्रीकोे प्रमुख आतिथ्यतामा घोषणा सभा गरिएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





