दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
काठमाडौँ । दैलेखको जलजले क्षेत्रमा ११२।१ अर्ब घन मिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको तथ्य प्रारम्भिक अध्ययनबाट पुष्टि भएको सरकारले जनाएको छ । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




