चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ। धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बस्ने तय भएको बैठक पार्टी महामन्त्री धवलशमशेर राणाले राप्रपा छाडेपछि बस्न लागेकाले अर्थपूर्ण रूपमा हेरिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





