सीमा सुरक्षामा एआई क्यामेरा जडान गरिनेछ : गृहमन्त्री
४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा संयन्त्रमा मात्र सीमित नराखी दिगो शान्ति, सुशासन र समृद्धिको आधार स्तम्भका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





